उडान नहुदा यात्रु विमानस्थलमै अलपत्र

शेयेर गर्नुहोस


समाधान समाचार, नेपालगन्ज ३० साउन ।
श्री एरलाइन्सको नेपालगन्ज देखि काठमाडौका लागि दिउँसो साढे दुई बजेका लागि तय गरिएको उडान एरलाइन्सकै आन्तरिक समस्याका कारण रोकिदा यात्रुहरू अलपत्र परेका छन ।
दुई बजे नै एअरपोर्ट पुगेका यात्रुहरु ५ बजेसम्म पनि उडान गर्न नसक्दा यात्रुहरू अलपत्र परेका हुन । एरलाइन्सले साढे दुई बजे मात्र यात्रुहरुलाई जानकारी गराउदा डेढ घण्टा अर्थात ४ बजेसम्म उडान गर्ने भनेको थियो । ४ बजेसम्म हवाइ जहाजको पर्खाइमा बसेका यात्रुहरू अलपत्र पर्दा काठमाडौमा राती ८ बजेदेखिको बन्दले समयमै गाडी पाइने हो कि होइन भन्ने चिन्तामा देखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *