कुष्ठरोग निवारण सम्बन्धि अभिमुखिकरण

शेयेर गर्नुहोस


पदम राज जैशी, भजनी २५ मंसिर/
भजनी नगरपालिकामा कुष्ठरोग निवारण तथा रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रम नगरपालिकाको आयोजनामा भएको एनएलआर नेपाल तथा एनएनएस डब्लूएको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । बाडी प्रभावित क्षत्रलाई लक्षीत गरी जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरपालिका भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शाखा प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक मणीराज पाण्डेले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *