शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर १३ मंसिर / कैलालीमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालीका -१ का ५९ बर्षिया कोरोना संक्रमीत महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
उनको स्वास्थ्यमा समस्यमा आएपछी अस्पताल भर्ना गरिएकोमा आज बिहान सारथी अस्पताल प्राली धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशीक अस्पतालमा आजै कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटीभ आएको थियो ।