चोरीमा संलग्न छ जना पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार,टीकापुर १५ जेठ /
लामो समयदेखि टीकापुर बजार क्षेत्रमा चोरीमा सक्रिय गृह पक्राउ परेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलिले छ जनाको समुहलाई पक्राउ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले जानकारी दिएका छन । उनले लामो समयदेखि बजार क्षेत्रमा धेरै चोरी भएको बताउदै सबै चोरी भएको सामानको पहिचान नहुदा सम्म पक्राउ परेकालाई सार्बजनिक गर्न नसकिने बताएका छन । न्यौपानेले पक्राउ परेका छ जना माथी आवश्यक अनुसंधान भइरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *