जन्मदिनको अवसरका सहयोग

शेयेर गर्नुहोस


टीकापुर १२ साउन /
टिकापुर नगरपालिका वडा नं. १ का बिजय भाट र उनकी छोरी दिवान्सी भाटको जन्मदिनको अवसरमा मेरी आमालाई आश्रमलाई सहयोग गरेको छ ।
वैदेशिक रोजगार को शिलशिला मा रोमनिया बसोबास गर्दै आएका भाटले स्थानीय उमेश नाथको समन्वयमा मेरी आमालाई सहयो गरेका हुन । उनले २५ केजि चामल, साढे दुई केजी दाल, दुई दर्जन केरा, तीन लिटर तेल, कपि र प्यानसिल, आलु लगायतको सामाग्री सहयोग गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *