शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०७ बैशाख /
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयको प्रयोजन र टीकापुर बहु प्राविधिक शिक्षालय टीकापुर कैलाली द्वारा सन्चालित १ सय ६१ घन्टा निशुल्क सिपमुलक डकर्मी तालिम सुरु भएको छ ।
टीकापुर नगरपालिका कि उप प्रमुख केशरी विष्टको प्रमुख अतिथि रहेकी थिइन भने टीकापुर कार्यालयका प्रमुख मधुसूदन न्यौपाने बिशिस्ट अतिथि रहेका थिए ।
अ सहारा पुनः स्थापना केन्द्रमा संचालन उपेन्द्र बटालाले गरेका थिए । सुधार केन्द्रमा राखिएका २० जना लागुऔषध दुर्ब्यसनिहरुलाई तालिम दिइन लागिएको हो ।