बिद्यार्थीसँग सुझाव संकलन

शेयेर गर्नुहोस


भजनी १२ जेठ /
भजनी नगरपालिका वडा नं. १ स्थित महुन्याल बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका सुझाव संकलन गरेको छ ।
स्ववियु सभापति अर्जुन खत्रीको अध्यक्षतामा भएको भेलाले क्याम्पस भित्रका समस्याहरु र त्यसको समाधानका लागि गर्नसक्ने उपायसहितको सुझाव संकलन गरेको छ । विद्यार्थीहरुकाे भेलामा २१ वटा मागहरु स्ववियु मार्फत राखेका छन् । जसमा नियमितपठनपाठन, कक्षा बिहानको समयमा सञ्चालन, स्वच्छ खानेपानीको व्यवस्था, छात्राहरुका लागि सेनिटरी प्याडको व्यवस्था, प्राथमिक उपचार, शाैक्षिक कार्यक्रम सञ्चालन, उचित खेलकुद मैदानको व्यवस्था, प्रविधिबाट अध्यापन जस्ता मागहरु आएको सभापति खत्रीले बताएका छन् ।

ताजा खबर

तीन हजार बढीले बनाए राहदानी

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *