रबिनको तिमी सार्बजनिक

शेयेर गर्नुहोस


समाधान समाचार ,
टीकापुर २४ फागुन
/ टीकापुर क्षेत्रमा छायाँकनका गरिएको रबिन स्वार काजीको तिमी सार्बजनिक भएको छ ।
गायन क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका गायक रबिन स्वाँर काजीले पनि ‘तिमी को…’ छायाँकन टीकापुरमै सम्पन्न भएको हो ।
रबिन स्वाँर काजीको स्वरमा रहेको गीतको एरेञ्ज रियाल रेकर्डिङ स्टुडियो टीकापुरमै भएको हो भने क्यामेरामा महेश कुमारले काम गरेका छन् । अनिलको निर्देशनमा तयार भएको गीतमा काठमाडौंबाट आएका कलाकारहरु सन्तोष बानियाँ र सबिना सुबेदीले अभिनय गरेका छन् । केही दिनमा उक्त गितको भिडियो रबिन स्वार काजीकै च्यानलबाट सार्बजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *