शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०२ बैशाख /
नेकपा एकीकृत समाजबादी जानकी गाँउपालीका वडा नम्बर ८ को वडा कमिटी ले वडा अध्यक्ष को उम्मेदवारमा उद्वव बहादुर शाह र धनन्जय न्यौपानेलाई सिफारिस गरेको छ ।
वडा कमिटी अध्यक्ष खेमराज न्यौपाने को अध्यक्षतामा बसेको बैठकले शाह र न्यौपाने लाई सिफारिस गरेको हो । बाँकि वडा कमिटी सदस्य को लागि जीवन थापा , कृष्ण न्यौपाने , पुजा टमट्टा लगायत ७ सदस्य को नाम सिफारिस गरेको छ
