जन्मदिनमै आत्महत्या

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ भदौ /
टीकापुर नगरपालिका वडा नं. ८ कि एक युवती जन्मदिन कै दिन मृत फेला परेकी छिन ।
टीकापुर नगरपालिका वडा नं. ८ बनगाउफाटा कि १५ बर्षिया अस्मिता चाैधरी मृत फेला परेकी हुन । आफ्ना साथीलाई अाज मेराे जन्मदिन हाे सबैले आउनु पर्छ भनेर बोलाएकी अस्मिता आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । शुक्रबार साँझ करिब ६ बजे झुन्डिएको काे अवस्थामा मृत फेला परेकी अस्मिता का बुबा बाबुराम चाैधरीले जानकारी दिए ।
अस्मिता काे लास पाेस्टमार्टमका लागि टिकापुर अस्पताल पठाएको प्रहरी चाैकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजेन्द्र बहादुर कुमालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *