टीकापुर नगरपालिकाका मेयरलाई कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १७ कार्तिक
/ कैलालीको टीकापुर नगरपालिका का मेयर तपेन्द्रबहादुर रावललाई कोरोना भाइरस पुष्टि भएको छ।
टीकापुर नगरपालिका नगर प्रमुख रावलले सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउदै अबस्थामा सामान्य रहेक जानकारी दिएका छन। त्यस्तै स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई पनि कोरोना पुष्टि भएको छ भने कर्णाली माध्यमिक बिद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज सर्मालाई पनि कोरोना पुष्टि भएको छ। आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *