वडाको अत्यावश्यक बाहेकका सेवा बन्द

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १७ कार्तिक
/ कैलालीको टीकापुर नगरपालिका वडानं. ७ मा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।
वडा अध्यक्ष रामलाल डगौरा थारुले एक सुचना जारी गर्दै आज १७ गते देखि यहि कार्तिक २१ गते सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएको छ।
त्यस्तै टीकापुर नगरपालिकाका नगर प्रमुुख तपेन्द्रबहादुर रावललाई र स्वास्थ्य शाखा प्रमुख बलबहाादुर रावललाई पनि कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *