भारतीय भक्तजनले गरे पुजा

शेयेर गर्नुहोस


भजनी ०३ चैत /
भजनी नगरपालिका वडा नं. ५ लालबाेझी वेलाहा स्थित जय माँ शक्ति स्वरुपा आश्रम स्थलमा भारतीय भक्तजनहरुले पुजा आरधना गरेका छन् ।
भारतीय जनता पार्टी का नेता तथा उत्तर प्रदेस सरकारका ब्लक प्रमुख सँजय गुप्ता लगायतका भक्तजनहरु पुजा आरधना गरेका हुन । उनीहरूले स्वामी श्री गजेन्द्र भण्डारी महाराज काे सरणवाट आषीष लिनुहुँदै जय मा शक्ति स्वरुपा ले सवैकाे कल्याण गरून भन्दै पुजा आरधना गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *