आपतकालिन सेवा सुरु

शेयेर गर्नुहोस

       

सन्सार भर महामारिको रुपमा फैलिएको COVID-19 बाट बच्न हामिले आपतकालीन सेवाको स्थापना गरिएको छ । सुशासनकाे लागि अभियान
हाम्रो नेपाल हामी नेपाली अभियानद्वारा आपतमा परेकाहरुलाई सेवा प्रदान उद्देश्यले आपतकालीन सेवा सुचारु गरिएको बताइएको छ। जसानुसार नोबेल कोरोना भाईरस ब्यवस्थापनका लागि नगरपालिका अनतरर्गत संचालनमा रहेका गाडिहरुका चालकहरुलाई हौसला दिने । मास्क अनिवार्य लगाउन सुझाब दिने ।

  • स्वास्थ्यमा समस्या परेकाहरुलाई पाएक पर्ने अस्पताल र एम्बुलेन्सको फोन नम्बरहरु उपलब्ध गराउने ।
  • आवश्यकता अनुसार थप सेवा प्रदान गर्ने ।
    हाम्रो हेल्प डेस्कलाई मास्क, सेनिटाईजर, ग्लब्स अन्य लत्ता-कपडा,आर्थिक सहयोग गरेर यो कार्यमा सहयोग गर्नसक्नु हुनेछ । सहयोगदाताको नाम संचार माध्यामबाट सार्वजनिक गरिने छ।
    कृपया यो पोस्टलाई धेरै भन्दा धेरै ठुला मन भएका साथिहरु समक्ष पस्किदिनुहोला साथै share गर्दिनुहोला।
    धेरै भन्दा धेरै जानकारिको लागि अथवा सहयोग गर्न चाहाने ईच्छुक महानुभावहरुले तपसिलका ब्यक्ति सङ सम्पर्क गर्नुहोला।
    सम्पर्क ब्यक्ती र मोबाईल नम्बर:
    रविन भुसाल :९८४७१०२७३४
    एकेन्द्र बि.सि:९८००६४२५९८
    पदमराज जैसी:९८००६८७४४६(भजनी)
    धिरेन्द्र भट्टराई:९८४६८८५५७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *