कपनमा आगलागी

शेयेर गर्नुहोस


काठमाडौ ०५ असोज /

काठमाडौँको कपनमा आगलागी भएको छ। राममन्दिर नजिकै रहेको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घरमा रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो। घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरीले बताएको छ। माथिल्लो तलामा रहेकाहरुको भने उद्दार गरिएको बताइएको छ। आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ। आगलागीको कारण खुलेको छैन।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *