काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

शेयेर गर्नुहोस


समाधान समाचार , काठमाडौ १३ चैत /

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । रातोपाटिबाट

ताजा खबर

गुडिमुन्टे गाइजात्रा हुने

सरकार एक्लैले सबै गर्न सक्दैन : भाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *