कुटपिटबाट युवकको ज्यान गयो

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम १७ भाद्र/ अछाममा २४ बर्षिय युवकको कु’टपिट प’छि ज्यान गएको छ।
मंगलसेन नगरपालिका वडा नम्बर १४ का’ला’गाउका मानसिह भ’ण्डारीका २४ ब’र्षिय छोरा संन्तोष भ’ण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको हो।मंगलबार मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँ’दमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवाहरुसंग आपसी विवाद भएपछि कुटपिटबाट गम्भीर घाइते भएका भण्डारीको जिल्ला अस्पताल अछाममा भएको बताईएको छ । बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा ग’म्भीर चो’ट लागेको र थप उपचारका लागि नेपालगञ्ज रे’फर गरिएपनी हेलिकप्टरमा लै’जान नपाउदै मंगलसेनमा मु’त्यु भएको जिल्ला अस्पताल अछामका प्र’मुख डाक्टर मनोज बि’ष्टले जानकारी दिएका छन।
कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शा’ही लगाएतका ४/५ जना यु’वाको समुहले उहाँलाईकु’ट’पिट गरेको भन्दै तिनको खोजि का’र्य जारी रहेको जिल्ला प्र’हरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताएका छन।
मृ’तक’का आफन्तको ‘तर्फबाट समेत प्र’हरी कार्यालयमा उ’जुरी आईसकेकाले भुपेन्द्र शा’ही फ’रार रहेकाले खोजि कार्य ति’ब्र पारिएको उनले बताए।मृ’तक’का भण्डारीका आफन्तले घ’ट्नामा स’ग्लन दो’षिलाई चा’डो भन्दा चा’डो प’क्राउ गरि का’नुनी कट’घरामा ल्याउन प्र’हरी समक्ष मा’ग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *