जल दिवस मनाइयो

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ चैत /
डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीले जल दिवसको अवसरमा मैत्रीपुर्ण खेलकुद आयोजना गरेको छ ।
तीन दिनसम्म जल दिवस लागि तय गरिएको कार्यक्रम अन्तरगत पहिलो दिनमा डल्फिन संरक्षण क्षेत्र टीकापुर र भजनी नगरपालिकाका युवा संरक्षण कर्मी तथा बयस्क संरक्षणकर्मी बिच भएको प्रथम डल्फिन मैत्रीपुर्ण फुटबल कार्यक्रम र टीकापुर नगरपालिका कैलालीका महिला कर्मचारी र DABC Nepal कैलालीका महिला सदस्य बिच डल्फिन मैत्रीपुर्ण भलिबल कार्यक्रम सम्पन्न गरेको छ ।
दुबै समुहको मैत्रीपुर्ण फुटबल कार्यक्रम भजनी नगरपालिका बिजेता भएकोमा मैत्रीपुर्ण भलिबल कार्यक्रममा टीकापुर नगरपालिका कैलालीका महिला कर्मचारीले जितेको बताइएको छ।

ताजा खबर

चार वर्षमा सकिएन ५५ मिटर सडक

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *