शेयेर गर्नुहोस
भजनी २१ मंसिर/
पालिका स्तरीय सल्लाहकार मर्सिकोर नेपाल र सि. सि. सूप केलालीको साझेदारीमा संचालित एमरेड परियोजना अन्तर्गतको पालिका स्तरिय परियोजना सल्लाहकार समितीको बैठक भजनीमा बुधबार सम्पन्न भएको छ ।
भजनी नगरपालिका नगर प्रमुख शकेवल चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकले नगरपालीकामा विपतले निम्त्याउने समस्यालाई न्यूनीकरण गर्न सबै संघसंस्थाहरुसँग सहकार्य गरेर अघी बढ्नुपर्ने धारणा औल्याएको छ । भजनी क्षेत्रमा बाडीले निम्त्याउने समस्यालाई समाधान गर्न संघसंस्थाले खेलेकाे भुमीकाप्रती खुसी व्यक्त गर्दै यसनगरपालीकासँग सहकार्य गरेर अघि बढ्ने बताउँदै एम रेड परीयाेजना संयोजक मणीराज पाण्डे त्यसका लागि नगरपालिकासँग सहयोग र समन्वयको अपेक्षा गरेका छन् ।
बैठकमा विभिन्न ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।










