साइकलबाट लडेर एकको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर १९ साउन /
कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको जानकी गाउँपालिका वडा नं. ३ नयाँ लायकपुर शिविर स्थित सडकमा साइकलबाट लडेर सोही ठाउँका ६६ वर्षीय बुद्धिराम थारु गुरुवाको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा खबर

चार वर्षमा सकिएन ५५ मिटर सडक

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *