नेकपाको कैलाली पार्टी कार्यालयमा ताला

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०७ पौष
/ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढी स्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन ।

प्रधानमन्त्री केपी ओलीनिकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि प्रचण्ड–नेपाल समूहले अर्को ताला लगाएका हुन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *