टीकापुरका कोरोना संक्रमितको मृत्यु

शेयेर गर्नुहोस


समाधान समाचार ,
टीकापुर १५ कार्तिक
/ टीकापुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको जनाइएको छ । कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषको शनिबार कोरोना संक्रमण पुष्टि भएकोमा राती नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *