टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राई विभुषित

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०३ असोज /
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।

यसै बिच टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्ड डा. रेमकुमार राईलाई प्रबल जनसेवा श्री बिभुषण प्रदान गरिने भएको छ । कोरोना संक्रमणको समयमा असाधारण योगदान पुर्याएको भन्दै डा. राईलाई बिभुशीत गरिन लागेको हो । टीकापुर अस्पतालमा कार्यरत डा. राईले कोरोना संक्रमणको समयमा अस्पतालका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *