समाजसेवी लोकेन्द्र रावलको आजै दाहसंस्कार गरिने

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर १९ साउन/
नेकपा टीकापुर नगर कमिटी सदस्य तथा युवा समाजसेवी लाेकेन्द्र रावलकाे आज सोमबार कर्णाली नदिको सनकट्टी घाटमा दाहसंस्कार गरिने भएको छ।
रावलको ३९ वर्षकाे उमेरमा नै हिजाे निधन भयकाे हो ।उनको ९:३० बजे सवयात्रा सुरु हुनेपरिवारिक स्राेतले जनायकाे छ । युवाहरूमा एकदमै लोकप्रिय रावलले समाज रुपान्तरणका लागि युवाहरूको एकता सधै अपरिहार्य रहने बताउदै आएका थिए।
रावल केेेही महिना अघि देखि क्यान्सर राेगबाट पिडित भई उपचार गराई रहेका थिए।रावलका २ छाेरी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *