पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई कोरोना पुष्टि

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २३ मंसिर
/  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो। 
रावलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेसन बसिरहेको जानकारी दिए। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन्।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *