बाढीबाट बेपत्ता चक्र बिक मृत फेला

शेयेर गर्नुहोस


समाधान समाचार / टीकापुर १६ साउन/ भजनी नगरपालिका वडा नं.८ का बाढीका कारण बेपत्ता भएका चक्र बिकको मृत फेला परेका छन।
बिकलाई डल्फिन क्षेत्रमा झाडिमा अड्किएको अबस्थामा खोज तथा उद्दार टोलिले फेला प्रहरीले जनाएको छ। बुधबार आएको बाढिमा बेपता भएका अन्य दुई जनाको शव यस अघि नै फेला परिसकेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

ताजा खबर

शिक्षकद्वारा शुभकामना आदानप्रदान

६० जनाले गरे रक्तदान

सुदुरपश्चिम अझै औलोको जोखिममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *