विविध

अनुगमनका लागि साझा एजेन्डा बनाउनु पर्नेमा जोड

झलनाथ खनालटीकापुर ०१ पौषबजार अनुगमन तथा उपभोक्ताहरुको हितका लागि संगै समन्वय र सहकार्य गरि काम गर्नुपर्ने कुरामा नियमनकारी निकायका प्रमुखहरुले...

Read more

शिक्षक हत्याको बिरोधमा बुझायो ज्ञापनपत्र

निर्मल रैकाधनगढी ३०मंसिर / एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम पप्रदेशले मोरङमा एक शिक्षकको हत्याको बिरोधमा ज्ञापनपत्र बुझाएको छ ।मोरङ...

Read more

गाउँपालिकाको सेवा पुस ५ गते सम्मका लागि बन्द

समाधान समाचार,अछाम २९ मंसिर / अछामको रामारोशन गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमित बढ्दै गएपछि गाउँपालिका सिल गरिएको छ ।गाउँपालिकाका...

Read more

जनकल्याण सुदूरपश्चिममा उत्कृष्ट

समाधान समाचार,टीकापुर, २९ मंसिर/ कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुदूरपश्चिम प्रदेशमा संचालित बचत तथा ऋण...

Read more

दाङबाट मौरी घार बोक्दै कैलाली पुगेका हमाल

झलनाथ खनालटीकापुर २९ मंसिरदाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का बिनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरी...

Read more

बिज वृद्धि बिस्तारमा सहकारी संस्था

झलनाथ खनालटीकापुर २९ मंसिर / कैलालीका कृषि सहकारी संस्था पछिल्लो समयमा बीउ उत्पादन तर्फ अग्रसर भएका छनकृषि क्षेत्रलाई परम्परागतबाट आधुनिकिकरण...

Read more

१० दिनमै उठ्यो शव बाहनका लागि रकम

समाधान समाचार,टीकापुर २६ मंसिर/  १० दिनअघि टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गर्ने गरी शुरु जनस्तरबाट शुरु आर्थिक संकलन अभियान बिहीवार...

Read more

मानव अधिकार सान्ती समाजको प्रदर्शन

समाधान समाचार,टीकापुर २६ मंसिर / मानव अधिकार तथा शान्ति समाज कैलालीद्वारा टीकापुरमा ७२ औ अन्तर्राष्ट्रिय विश्व मानव अधिकार दिवसका अवसरमा...

Read more

बाल संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न

अर्जुन खत्रीभजनी २६ मंसिर / बाल संरक्षण नीति सम्बन्धि कार्यक्रम भजनिमा सम्पन्न भएकाे छ ।भजनि नगरपालिकाकाे अायाेजना र बेसकाे प्राविधिक...

Read more

पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई कोरोना पुष्टि

समाधान समाचारटीकापुर २३ मंसिर /  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार...

Read more
Page 112 of 124 1 111 112 113 124